उच्च शिक्षा हासिल गर्नका लागि पढाइको सुझाब तयारी

तपाँइहरुको इच्छालाई बुझेर आवस्यक विषयमा सुझाब र नेतृत्व प्रदान गर्छौ।हामि तपाईंहरुको विश्वविद्यालय तथा डिप्लोमा कलेजहरुको ’boutमा जानकारि प्रदान गर्नेछौँ।.

  • यहाँ पढाइको स्थर अनुसार पाठ्यक्रम अघि बढ्छ।
  • कलेजहरुको जानकारि प्राप्त  गर्न प्ररम्भिक सन्दर्भ कोठा र खोजि गर्न नेतृत्व गर्छौ।
  • हामिले कलेजको प्रवेश परिक्षाका लागि विभिन्न तयारी कक्षाहरु सञ्चालन गर्दै आइरहेका छौ|  उदाहरणका लागि जापानी शिक्षा परिक्षा, अन्तर्बार्ता र निबन्धको माध्यमबाट ज्ञान दिँदै आएका छौं।
  • जापानी भाषा बाहेक परिक्षाका विषय पनि पढाउछौँ।

जिवन चलाउन आवश्यक नेतृत्व र सहयोग

  • हामि परिचय र परामर्शको कार्यक्रम हरु बाट जापानी परम्परा र सोच विचार     ज्ञान दिन्छौँ।
  • बिरामी र चोट पटक लागेको  अवश्थामा हामि २४ घण्टा नै हेरचाह गर्छौँ।
  • हामि पार्ट टाइम जब को अन्तर्वार्तामा आवश्यक कुराहरुको ज्ञान दिनुका साथै जापानमा पढ्दा तपाईंको जिवन सजिलै चलोस भन्न का लागि कम्पनिहरुमा काम को सिफारिस पनि गर्दै आइरहेका छौं।

स्थानिय जापानिहरुसँगको अन्तरक्रिया

हामिले स्थानिय जापानिहरुसँग अन्तरक्रिया बढाउन निम्न कार्यक्रम हरु संचालन गर्ने गरेका छौं जसबाट तपाँइले व्यावहारिक जान हासिल गर्न सक्नुहुन्छ।.

  • सांस्कृतिक आदानप्रदान तथा अन्तरक्रिया पार्टि|
  • पाठ्यक्रम बाहिरका क्रिया कलाप आदि