सबै कार्यक्रममा कृयाशिल भएर भाग लिऔँ। अनि, कृपया विभन्न देशहरूबाट आएका धेरै साथि बनाई वैदेशिक अध्ययन जिवनको मजा लिऔँ।

अप्रिल

अप्रिल

  • 2 वर्षे कोर्सको प्रवेश समारोह
  • यातायात सुरक्षा शिक्षा   प्रकोप
  • रोकथाम केन्द्र

मे

मे

  • जापानि संस्कृतिको अनुभव
  • हाकाताको चाड दोनताकु
  • नयाँ विधार्थि स्वागत भ्रमण

जुन

जुन

  • नयाँ विधार्थि स्वागत भ्रमण
  • EJU ( पहिलो)

जुलाई

जुलाई

  • 1 बर्ष 9 महिने कोर्षको प्रवेश
  • समारोह
  • JLPT ( पहिलो )
  • हाकाता गिओन यामासाका चाड

अगष्ट

अगष्ट

  • गर्मी बिदा
  • JLPT को लागि निवेदन

सेप्टेम्बर

सेप्टेम्बर

  • वक्तव्य प्रतियोगिता
    (अप्रिलमा आएका विधार्थीहरु)

अक्टोबर

अक्टोबर

  • 1.5 बर्षे कोर्षको प्रवेश समारोह
  • यातायात सुरक्षा शिक्षा
  • प्रकोप नियन्त्रण सेन्टर

नोबेम्बर

नोबेम्बर

  • नयाँ विधार्थी स्वागत भ्रमण EJU
  • जापनि संस्कृतिको अनुभव JLPT
  • परिक्षण परिक्षा

डिसेम्बर

डिसेम्बर

  • JLPT ( दोस्रो )

जनावरि

जनावरि

  • जाडो बिदा
  • नयाँ बर्ष

फेब्रुअरि

फेब्रुअरि

  • सेचुबुन चाड
  • स्थलगत भ्रमण

मार्च

मार्च

  • वक्तव्य प्रतियोगिता (अक्टोबरमा आएका विधार्थीहरु)
  • EJUको लागि निवेदन