फुकुकाको शहर परिचय

फुकुओका एक जल्दोबल्दो शहर हो, जुन क्युउसुको राजनितिक,अर्थतान्तृक साँस्कृतिक र रितिको को केन्द्र बिन्दु हो| फुकुओका सहरमा ‘एसियाको प्रवेश द्वार’ को रुपमा धेरै अन्ताराष्ट्रिय उडान हरु छन| यहाँ फुकुओका विमानस्थल देखि हाकाता स्टेशन सम्म मार्ग बाट 5 मिनेट लाग्छ भने तेन्जिङ पुग्न 11 मिनेट लाग्छ| यसरी यो सहरको केन्द्र मा प्रबेस गर्न सजिलो छ |